Logo

२०८३, आश्विन १७गते


images
images

जबरजस्ती करणी

जबरजस्ती करणी गरेको अभियोगमा अछामबाट पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा अछामबाट पक्राउ

images
  • जबरजस्ती करणी गरेको अभियोगमा अछामबाट पक्राउ
    images
    images

    अछाम  । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अछामको साँफेबगर नगरपालिका-४ जनकल्याण टोल बस्ने ३२ वर्षीय महेश भुललाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    महेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images

     

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।