Logo

२०८३, श्रावण ३०गते


images
images

जेनजी आन्दोलन

देउवा दम्पत्ति अस्पतालबाट डिस्चार्ज हुदै

देउवा दम्पत्ति अस्पतालबाट डिस्चार्ज हुदै

images
  • देउवा दम्पत्ति अस्पतालबाट डिस्चार्ज हुदै
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज अस्पतालबाट डिस्चार्ज हुन लागेका छन् ।

    images
    images
    images

    जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आफ्नै निवासमा आन्दोलनकारीको आक्रमणमा परेर घाइते भएका सभापति देउवा र पत्नी डा. आरजु राणा उपचारपछि आज डिस्चार्ज हुन लागेका हुन् । आन्दोलनकारीले सभापति देउवाको काँधमा प्रहार गरेकाले टाँका लगाउनु परेको बताइएको छ । हाल टाँका निकालिएको र स्वास्थ्यमा सुधार भएकोले आज अस्पतालबाट डिस्चार्ज गरिने उनी निकट नेताहरुले बताएका छन् ।

    images
    images
    images

    बुढानिलकण्ठस्थित निवास हाल बस्न योग्य नभएकाले हाल सभापति देउवा ललितपुरस्थित ससुरालीमा बस्न सक्ने बताइएको छ । उनका लागि नयाँ भवन नखोजिएको र ललितपुरको झम्सिखेलमा रहेको आरजुको माइतीको घरमा बस्ने तयारी गरिएको बुझिएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देउवा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।