Logo

२०८३, आश्विन १८गते


images
images

अपराध

मलद्वारमा लुकाएर ल्याएको सुनसहित भारतीय नागरिक पक्राउ

मलद्वारमा लुकाएर ल्याएको सुनसहित भारतीय नागरिक पक्राउ

images
  • मलद्वारमा लुकाएर ल्याएको सुनसहित भारतीय नागरिक पक्राउ
    images
    images

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थनलको आगमन भन्सार एरीयाबाट करिब ८३५ ग्राम सुनसहित भारतीय नागरिक ४८ वर्षीय रोनक मदनी पक्राउ परेका छन् । 

    images
    images
    images

    ईण्डिगो एयरको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका उनलाई आगमन भन्सार एरीयामा चेकजाँच पश्चात उक्त स्थानमा खटिएको प्रहरीले शंका लागि नियन्त्रणमा लिई केएमसी अस्पतालमा लगि भिडियो एक्सरे गर्दा मलद्वारबाट ३ वटा डल्लामा रहेको उक्त परिमाणको पदार्थ फेला परेको थियो । 

    images
    images
    images

    उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइने जानकारी प्रहरीले दिएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।