Logo

२०८३, आश्विन १८गते


images
images

कांग्रेस महाधिवेशन

काँग्रेसको महामन्त्रीमा शंकर तिवारीको उम्मेदवारी घोषणा

काँग्रेसको महामन्त्रीमा शंकर तिवारीको उम्मेदवारी घोषणा

images
  • काँग्रेसको महामन्त्रीमा शंकर तिवारीको उम्मेदवारी घोषणा
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । 

    images
    images
    images

    तिवारीले सभापति गगन थापालाई बलियो बनाउन र कांग्रेस विचारलाई शसक्त बनाउन तिवारीले महामन्त्रीको पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

    images
    images
    images

    काँग्रेसमा महामन्त्रीमा सबै भन्दा बढी प्रतिष्पर्धा हुने देखिएको छ । अहिलेसम्म वर्तमान महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुङ घिमिरेसहित दर्जनौं नेताहरुले महामन्त्रीमा आफ्नो दाबि पेश गरेका छन् ।

    images
    images
    images

    महाधिवेशनमा नयाँ नेतृत्वको चयनका लागि सोमबार उम्मेदवारी दर्ता सुरु गर्ने कार्यतालिका रहेको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।  नयाँ नेतृत्वको निर्वाचनका लागि असोज २१ र २२ गतेको मिति तोकेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।