Logo

२०८३, आश्विन १७गते


images
images

कांग्रेस राजनीति

काँग्रेसको देउवा समुहमा प्रवेश गरे दीपक मनाङे, मनाङको संयोजक तोकिए

काँग्रेसको देउवा समुहमा प्रवेश गरे दीपक मनाङे, मनाङको संयोजक तोकिए

images
  • काँग्रेसको देउवा समुहमा प्रवेश गरे दीपक मनाङे, मनाङको संयोजक तोकिए
    images
    images

    काठमाडौँ । दीपक मनाङे भनिने राजीव गुरुङ नेपाली कांग्रेसको संस्थापन इतर समूहमा प्रवेश गरेका छन् ।

    images
    images
    images

    मंगलबार कांग्रेसको १५औँ महाधिवेशन तयारीका क्रममा डा. शशांक कोइरालाले मनाङेलाई पार्टीमा स्वागत गरेका हुन् । कोइरालाले मंगलबार गुरुङलाई खादा र माला लगाएर पार्टीमा स्वागत गरेका थिए । मनाङेलाई १५औँ महाधिवेशनका लागि मनाङको संयोजक तोकिएको छ । काँग्रेसको देउवा समुहले मङ्सिरमा महाधिवेशन गर्ने तयारी गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।