Logo

२०८३, आश्विन ९गते


images
images

हैजा रोगविरुद्धको खोप

पर्सा र बारामा हैजा रोगविरुद्धको खोप अभियान चलाइदै

पर्सा र बारामा हैजा रोगविरुद्धको खोप अभियान चलाइदै

images
  • पर्सा र बारामा हैजा रोगविरुद्धको खोप अभियान चलाइदै
    images
    images

    जनकपुरधाम । पर्सा र बाराका स्थानीय तहमा हैजा रोगविरुद्धको खोप अभियान संचालन गर्न लागिएको छ ।

    images
    images
    images

    स्वास्थ्य मन्त्रालयले असोज २६ गते पर्सा जिल्लाका सबै स्थानीय तहमा र असोज २८ गते बारा जिल्लाका ६ स्थानीय तहमा हैजा रोगविरुद्धको खोप अभियान संचालन गरिने भएको हो ।

    images
    images
    images

    हैजा रोग विरुद्धको खोप एक बर्ष माथिका सबैलाई खुवाइने मन्त्रालयले जानकारी दिएको छ । यो खोप एक पटक मात्र दिइने र यसका लागि नजिकको स्वास्थ्य संस्था र वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ । यो खोप नि: शुल्क पाइने, सुरक्षित रहेको र खोपले जीवन रक्षा गर्ने हुनाले सबैले लिन मन्त्रालयले अपिल समेत गरेको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हैजा
  • # खोप अभियान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।