Logo

२०८३, आश्विन १७गते


images
images

अपराध

काठमाडौँको शंखरापुरबाट भरूवा बन्दुकसहित चार जना पक्राउ

काठमाडौँको शंखरापुरबाट भरूवा बन्दुकसहित चार जना पक्राउ

images
  • काठमाडौँको शंखरापुरबाट भरूवा बन्दुकसहित चार जना पक्राउ
    images
    images

    काठमाडौं । काठमाडौँको शंखरापुर नगरपालिका-१ बोजिनीबाट भरूवा बन्दुक १ थानसहित ४ जनालाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २६ वर्षीय रबिन लामा, २२ वर्षीय सुमन तामाङ, २४ वर्षीय सोनाम लामा र २४ वर्षीय संजय लामा रहेका छन् । 

    images
    images
    images

    प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।