Logo

२०८३, श्रावण ३०गते


images
images

फ्रान्सको लुभ्र संग्रहालयमा चोरीको आरोपमा संदिग्ध पक्राउ

फ्रान्सको लुभ्र संग्रहालयमा चोरीको आरोपमा संदिग्ध पक्राउ

images
  • फ्रान्सको लुभ्र संग्रहालयमा चोरीको आरोपमा संदिग्ध पक्राउ
    images
    images

    काठमाडौँ । फ्रान्सको पेरिसस्थित लुभ्र संग्रहालयबाट अमूल्य मुकुट रत्न चोरीको आरोपमा संदिग्धलाई पक्राउ गरिएको छ ।

    images
    images
    images

    पेरिस अभियोजकको कार्यालयले पक्राउ परेका मध्ये एक व्यक्ति चार्ल्स डे गौल विमानस्थलबाट बाहिर जाने तयारी गरिरहेको बताएको बिबिसीले उल्लेख गरेको छ ।

    images
    images
    images

    घटना घटेको एक साता बढी हुदा पनि चोर पक्राउ गर्न नसेको भन्दै फ्रान्स सरकारको आलोचना भइरहेको छ ।

    images
    images
    images

    गत आइतबार लुभ्र संग्रहालयबाट लगभग १०२ मिलियन डलर मूल्यका गहना चोरी भएको थियो । चार चोरले बिहान करिब चार मिनेटमै उक्त चोरी गरेका थिए ।

    लुभ्र विश्वको सबैभन्दा धेरै भ्रमण गरिएको संग्रहालय हो र यसमा विश्वका धेरै प्रसिद्ध कलाकृतिहरू र खजानाहरू रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फ्रान्स
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।