Logo

२०८३, श्रावण ३०गते


images
images

साउदी प्रो लिग

साउदी लिगमा अल नासरको अपराजित यात्रा कायमै

साउदी लिगमा अल नासरको अपराजित यात्रा कायमै

images
  • साउदी लिगमा अल नासरको अपराजित यात्रा कायमै
    images
    images

    काठमाडौँ । अल नासरले साउदी प्रो लिग अन्तर्गत आफ्नो अपराजित यात्रा कायम राखेको छ । शनिबार राति सम्पन्न खेलमा अल नासरले नेओम एससीलाई ३-१ गोल अन्तरले पराजित गर्दै लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको हो ।

    images
    images
    images

    अल नासरको जितमा एंगेलो गाब्रियल, क्रिस्टियानो रोनाल्डो र जोआओ फेलिक्सले एक एक गोल गरेका थिए । त्यस्तै नेओमका लागि एक गोल अहमद अबडो जाबेरले गरेका थिए । यस खेलमा लुसियानो रोड्रीगेजले खेलको ५६औं मिनेटमा रातो कार्ड पाएपछि नेओम १० खेलाडीमा सिमित भएको थियो ।

    images
    images
    images

    यो जितपछि अल नासरको ८ खेलमा २४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै नेओमको ८ खेलमा १३ अंक रहेको छ र लिगमा हाल सातौं स्थानमा रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साउदी प्रो लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।