Logo

२०८३, श्रावण ३०गते


images
images

अल नासरको जितमा रोनाल्डो र मानेको दुई-दुई गोल

अल नासरको जितमा रोनाल्डो र मानेको दुई-दुई गोल

images
  • अल नासरको जितमा रोनाल्डो र मानेको दुई-दुई गोल
    images
    images

    काठमाडौँ । अल नासरले साउदी प्रो लिग अन्तर्गत अल नाजमामाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल नाजमालाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    इन्जुरी पछि मैदानमा फर्किएका क्रिस्टियानो रोनाल्डोले यस खेलमा २ गोल गरेका थिए । त्यस्तै साडियो माने र अब्दुल्लाह अल हाम्दानले एक गोल गरेका थिए । यस खेलमा गरेको दुई गोलसहित रोनाल्डोको क्यारियर गोल संख्या ९६६ पुगेको छ ।

    images
    images
    images

    त्यस्तै अल नाजमाका लागि राक्न राजेह अलतुलायही र फेलिप कारडोसोले एक एक गोल गरेका थिए ।

    images
    images
    images

    यो जितपछि अल नासरको साउदी लिगमा २७ खेलमा ७० अंक भएको छ र शिर्ष स्थानमा कायम छ । त्यस्तौ अल नाजमको भने २७ खेलमा ८ अंक मात्र रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साउदी प्रो लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।