Logo

२०८३, आश्विन १७गते


images
images

समाचार

प्रहरी वृत्त बानेश्वर आगजनी गर्ने र प्रहरीलाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

प्रहरी वृत्त बानेश्वर आगजनी गर्ने र प्रहरीलाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

images
  • प्रहरी वृत्त बानेश्वर आगजनी गर्ने र प्रहरीलाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ
    images
    images

    काठमाडौँ । जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त बानेश्वरको भवन र सवारी साधनहरूमा तोडफोड, आगजनी, हातहतियार लुटपाट तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।

    images
    images
    images

    प्रहरीले सिराहा नगरपालिका वडा- ४ घर भइ हाल काठमाडौं-३१ आलोकनगर बस्ने २२ बर्षिय सेख सिद्धिकीलाई पक्राउ गरेको जानकारी दिएको छ ।

    images
    images
    images

    उनको कोठा खानतलासी गर्दा ग्यास गनको २ वटा सेल बरामद गरी आपराधिक उपद्रव गर्न नहुने र हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।