Logo

२०८३, श्रावण ३०गते


images
images

दिल्ली विस्फोट

बिस्फोटका घाइतेलाई अस्पतालमा भेटेर मोदीले भने : दोषीलाई छोड्दैनौं

बिस्फोटका घाइतेलाई अस्पतालमा भेटेर मोदीले भने : दोषीलाई छोड्दैनौं

images
  • बिस्फोटका घाइतेलाई अस्पतालमा भेटेर मोदीले भने : दोषीलाई छोड्दैनौं
    images
    images

    काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीको लाल किल्ला नजिकै भएको विस्फोटका घाइतेहरुलाई अस्पताल पुगेर भेट गरेका छन् ।

    images
    images
    images

    मोदीले बुधवार लोक नायक जयप्रकाश नारायण (एलएनजेपी) अस्पताल पुगेर विस्फोटका घाइतेहरुसँग भेट गर्दै यस षड्यन्त्रका लागि जिम्मेवार व्यक्तिहरूलाई नछोड्ने र न्यायको कठघरामा उभ्याउने बताएका छन् ।

    images
    images
    images

    मोदी आजै भुटानबाट फर्केर सिधै अस्पताल गएका थिए । उनले घाइतेहरूसँग कुराकानी गरे र उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । 

    images
    images
    images

    सोमवार लाल किल्ला ट्राफिक सिग्नल नजिकै एक कारमा भएको शक्तिशाली विस्फोटमा परेर १२ जनाको मृत्यु भएको थियो र २० जनाभन्दा बढी घाइते भएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मोदी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।