Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्सेमा सामान्य वृद्धि : ३ अर्ब ९४ करोडको कारोबार

नेप्सेमा सामान्य वृद्धि : ३ अर्ब ९४ करोडको कारोबार

images
  • नेप्सेमा सामान्य वृद्धि : ३ अर्ब ९४ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा सामान्य वृद्धि भएको छ । सोमवार नेप्से ९.७८ अंकले बढेर २५५०.३६ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३३५ कम्पनिका ८८ लाख ९३ हजार ७७८ कित्ता शेयर ३ अर्ब ९४ करोड ६० लाख ७४ हजार ३५८ मा कारोबार भएको थियो । आज निर्जीव बीमा र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

    images
    images
    images

    आज बन्दीपुर केवलकारको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने सागर डिस्टिलरी, बुङ्गल हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज भूगोल इनर्जीको शेयर ९.९९ प्रतिशतले घटेको छ ।   

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा साहास उर्जाको १८ करोड कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १६ करोड ५९ लाख बराबर कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।