Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्सेमा सामान्य गिरावट : ४ अर्ब ६८ करोडको कारोबार

नेप्सेमा सामान्य गिरावट : ४ अर्ब ६८ करोडको कारोबार

images
  • नेप्सेमा सामान्य गिरावट : ४ अर्ब ६८ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा सामान्य गिरावट आएको छ । विहिबार नेप्से ०.९३ अंकले घटेर २५६०.१५ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३२८ कम्पनिका एक करोड ४ लाख ४९ हजार २९६  कित्ता शेयर ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार २९९ मा कारोबार भएको थियो ।

    images
    images
    images

    आज होटल्स, हाइड्रो, उत्पादन, माइक्रो फाइनान्स  अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज धवलागिरी लघुवित्त, बन्दीपुर केबलकार र झापा इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज  बुंगल हाइड्रोको शेयर ९.०५ प्रतिशतले घटेको छ । 

    त्यस्तै आज सबै भन्दा बढी साहास उर्जाको ४१ करोड ८० लाखको कारोबार भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको १६ करोड ९३ लाख बराबर कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।