रेशम अधिकारी, बुटवल । झन्डै एक हप्ता पछी रुपन्देही नवलपरासी, कपिलवस्तु लगायतका जिल्लाहरुमा आज बिहानै घाम लागेको छ ।
गत बुधबार देखि कुहिरो र चिसो सङै अध्यारो भएको बुटवलमा बिहिवार दिउँसो परेको सिमसिमे पानी रोकिएसँगै शुक्रबार बिहानै झलमल्ल घाम लागेको छ।
बिहिवारसम्म उच्च चिसोसंगै अलि अलि वर्षा भएपनि मौसममा एकाएक सुधार आएको हो । मौसम सफा भएर घाम लागेसंगै स्थानीयहरू घरको छत तथा पिढिमा घाम तापेर बसेको देख्न सकिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology