Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से

नेप्सेमा १३.५२ अंकको गिरावट, ५ अर्ब २३ करोडको कारोबार

नेप्सेमा १३.५२ अंकको गिरावट, ५ अर्ब २३ करोडको कारोबार

images
  • नेप्सेमा १३.५२ अंकको गिरावट, ५ अर्ब २३ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा गिरावट आएको छ । बुधबार नेप्से १३.५२ अंकले घटेर २६३१. १७ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३३२ कम्पनिका एक करोड ८ लाख ७३ हजार ३७२ कित्ता शेयर ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार ३३७ मा कारोबार भएको थियो । आज फाइनान्स, होटल्स, उत्पादन र म्युचुअल फन्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । 

    images
    images
    images

    आज सागर डिस्टिलरी, मिथिला लघुवित्त र झापा इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको भने स्वस्तिक लघुवित्त र श्रीनगर एग्रोको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी साम्लिंग पावरको शेयर २.८५ प्रतिशतले घटेको छ । 

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी बन्दीपुर केवलकारको १८ करोड ४९ लाख कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्सको १७ करोड ८१ लाखको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।