Logo

२०८३, आश्विन १७गते


images
images

अपराध

जुवातास खेलिरहेको अवस्थामा ललितपुरको गोदावरीबाट सात जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ललितपुरको गोदावरीबाट सात जना पक्राउ

images
  • जुवातास खेलिरहेको अवस्थामा ललितपुरको गोदावरीबाट सात जना पक्राउ
    images
    images

    ललितपुर । गोदावरी नगरपालिका-८ डुकुछाप बस्ने ५० वर्षीय श्याम कुमार जिसीको टहरोमा जुवातास खेलिरहेको अवस्थामा श्याम कुमार समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    प्रहरी प्रभाग बुंगमती र प्रहरी प्रभाग फर्सीडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार ८ सय १० रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।