Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्से २१.४८ अंकले घट्यो : ५ अर्ब ३३ करोडको कारोबार

नेप्से २१.४८ अंकले घट्यो : ५ अर्ब ३३ करोडको कारोबार

images
  • नेप्से २१.४८ अंकले घट्यो : ५ अर्ब ३३ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा गिरावट आएको छ । आइतबार नेप्से २१.४८ अंकले घटेर २६०९.६९ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३२५ कम्पनिका एक करोड ७ लाख १८ हजार ६१५ कित्ता शेयर ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार ३३१ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । 

    images
    images
    images

    आज स्वस्तिक लघुवित्त र श्रीनगर एग्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने झापा इनर्जीको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी बंगल हाइड्रोको शेयर ८.५१ प्रतिशतले घटेको छ । 

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी सागर डिस्टिलरीको ४३ करोड ६९ लाख कारोबार भएको छ भने एनगाडी ग्रुप पावरको ३२ करोड ५२ लाखको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।