Logo

२०८३, आश्विन १७गते


images
images

राजनीति

तोकिएको मापदण्ड अनुसार उम्मेदवार सिफारिश गर्न काँग्रेसको निर्देशन

तोकिएको मापदण्ड अनुसार उम्मेदवार सिफारिश गर्न काँग्रेसको निर्देशन

images
  • तोकिएको मापदण्ड अनुसार उम्मेदवार सिफारिश गर्न काँग्रेसको निर्देशन
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसले तोकिएको मापदण्ड अनुसार उम्मेदवार सिफारसि गर्न प्रदेश, जिल्ला र क्षेत्रीय समितिहरुलाई निर्देशन दिएको छ ।

    images
    images
    images

    काँग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले विहिबार पार्टीको मङ्सिर १५ र १७ गतेको परिपत्र अनुसार तोकिएको मापदण्ड र तोकिएको संख्यामा उम्मेदवार सिफारिस गर्न  प्रदेश, जिल्ला र क्षेत्रीय समितिहरुलाई ध्यानाकर्षण गराएका छन् ।

    images
    images
    images

    केन्द्रको निर्देशन अनुसार अहिले काँग्रेसमा फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ धमाधम उम्मेदवार सिफारिस भइरहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।