Logo

२०८३, श्रावण ३०गते


images
images

एमाले महाधिवेशन

एमाले सकियो भन्नेहरुका लागि यो महाधिवेशन जवाफ हो : महासचिव पोखरेल

एमाले सकियो भन्नेहरुका लागि यो महाधिवेशन जवाफ हो : महासचिव पोखरेल

images
  • एमाले सकियो भन्नेहरुका लागि यो महाधिवेशन जवाफ हो : महासचिव पोखरेल
    images
    images

    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ पछि एमाले सकियो भन्नेहरुका लागि यो महाधिवेशन जवाफ भएको बताएका छन् । 

    images
    images
    images

    एमालेको ११औं महाधिवेशनमा स्वागत मन्तव्यका क्रममा महाचिव पोखरेलले जेनजीको प्रदर्शनपछि एमाले सकियो भन्नेहरुका लागि यो महाधिवेशन जवाफ भएको भन्दै आफुहरु राष्ट्रिय राजनीतिमा अग्रणी भागमा रहेको बताए ।

    images
    images
    images

    महासचिव पोखरेलले भदौ २३ र २४ पछि अध्यक्ष केपी शर्मा ओलीविरुद्ध षड्यन्त्र भइरहेको दाबि गर्दै देशलाई प्रतिगमनतर्फ धकेल्ने प्रयास भइरहेको आरोप लगाएका छन् । उनले सामाजिक अराजकताको अन्त्य गर्दै एमालेले निर्णायक शक्तिको रुपमा भूमिका खेल्ने बताए ।

    images
    images
    images

    महासचिव पोखरेलले पार्टीले युवाहरुलाई अगाडी बढाउने बताउदै भने- 'यो महाधिवेशनमा हामिले नवयुवाहरुलाई नेपालको राजनीतिको आधार स्तम्भको रुपमा अगाडी बढाउने प्रयास गरिसकेका छौं र बन्दसत्रबाट यसलाई सुनिस्चित गर्दैछौं ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।