Logo

२०८३, श्रावण ३०गते


images
images

एमाले महाधिवेशन

ओलीले गरे एमालेको ११औँ महाधिवेशनको उद्घाटन

ओलीले गरे एमालेको ११औँ महाधिवेशनको उद्घाटन

images
  • ओलीले गरे एमालेको ११औँ महाधिवेशनको उद्घाटन
    images
    images

    काठमाडौ । नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन भएको छ ।

    images
    images
    images

    भक्तपुरको सल्लाघारीमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाट गरेका हुन् । उद्घाटनका क्रममा अध्यक्ष ओलीले रिमोटबाट झन्डोतोलन गरेका थिए ।

    images
    images
    images

    सोमवारसम्म संचालन हुने यस महाधिवेशनले १५ पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटीको चयन गर्ने छ । एमालेको यस महाधिवेशनमा कुल २ हजार २६८ प्रतिनिधि सहभागी रहेका छन्, जसमा १०८ प्रतिनिधि मनोनित सचिवालयले मनोनित गरेको छ ।

    images
    images
    images

    एमालेको महाधिवेशनको उद्घाटन समारोहमा नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेपाली कम्युनिष्ट पार्टीका देव गुरुङ, रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, नेकपा माओवादीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवलगायत सहभागी रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।