Logo

२०८३, श्रावण ३०गते


images
images

एमाले महाधिवेशन

ज्ञवालीपछि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको पनि पदाधिकारी नबन्ने घोषणा

ज्ञवालीपछि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको पनि पदाधिकारी नबन्ने घोषणा

images
  • ज्ञवालीपछि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको पनि पदाधिकारी नबन्ने घोषणा
    images
    images

    काठमाडौँ । नेकपा एमालेका दुई उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले अब पदाधिकारी नबन्ने घोषणा गरेका छन् ।

    images
    images
    images

    भृकुटीमण्डपमा आइतवार बिहान बसेको केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले अब पार्टीको पदाधिकारीमा आफ्नो इच्छा नरहेको धारणा राखेका हुन् ।

    images
    images
    images

    अध्यक्ष केपी शर्मा ओलीले अब नेतृत्व छोड्नुपर्छ भन्ने बताउदै आएका ज्ञवाली र शाक्यले पदाधिकारीमा नबस्ने तर पार्टीमा सक्रिय रहने बताए । दुवैले बढ्दो उमेरका कारण दिएका थिए ।

    images
    images
    images

    एमालेको जारी ११औं महाधिवेशनले नयाँ नेतृत्वको चयनको प्रक्रियामा रहेका बेला दुई वरिष्ठ नेताहरुले पार्टीको उच्च पदमा नबस्ने बताएका हुन् । आजैदेखि शुरु हुने बन्दसत्रबाट एमालेको नयाँ नेतृत्वको चयन हुदैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।