Logo

२०८३, श्रावण ३०गते


images
images

एमाले महाधिवेशन

एमाले महाधिवेशन : यस्तो छ केन्द्रीय कमिटीमा निर्वाचित हुने सदस्यको क्लस्टर

एमाले महाधिवेशन : यस्तो छ केन्द्रीय कमिटीमा निर्वाचित हुने सदस्यको क्लस्टर

images
  • एमाले महाधिवेशन : यस्तो छ केन्द्रीय कमिटीमा निर्वाचित हुने सदस्यको क्लस्टर
    images
    images

    काठमाडौँ । नेकपा एमालेले केन्द्रीय नेतृत्व चयन हुने ३०१ को क्लस्टर टुंगाएको छ ।

    images
    images
    images

    एमाले नेता महेश बस्नेतका अनुसार ४० बर्ष मुनिका युवाका लागि हरेक प्रदेशबाट एक जनाको प्रतिनिधित्व हुने गरि क्लस्टर छुट्‌याइएको छ ।

    images
    images
    images

    एमालेको केन्द्रीय नेतृत्व चयनको क्लस्टर: 

    images
    images
    images

    एमालेको ११ औं महाधिबेसनबाट निर्वाचन गर्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना निम्नानुसार तय गरिएको छ :

    यस्तो छ एमालेको केन्द्रीय कमिटीमा निर्वाचित हुने सदस्यको क्लस्टर

    १- पदाधिकारी (१९ )जना

    अध्यक्ष: १
    उपाध्यक्ष: ५
    महासचिव: १
    उपमहासचिव: ३
    सचिव: ९ जना

    २- प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट: ९x८ (७२) जना

    खुल्ला: ५
    महिला: ३
    युवा: १

    ३- खुल्ला कोटा (१२५ ) जना

    खुल्ला : ७१
    महिला : ५२
    युवा: २

    ४ जनजाति / आदिवासी ( २५) जना

    खुल्ला: १५
    महिला: ८
    युवा: २

    ५- मधेसी (१९) जना

    खुल्ला : ११
    महिला : ६
    युवा : २

    ६- प्रवास (२) जना

    भारत : १
    अन्य देश : १

    ७- श्रमिक (३) जना

    खुल्ला : २
    महिला : १

    ८- अपाङ्गाता भएका ब्यक्ति (१) जना

    खुल्ला : १

    ९- दलित (१२) जना

    खुल्ला : ७
    महिला : ४
    युवा : १

    १०- थारु (८) जना

    खुल्ला : ५
    महिला : ३

    ११- मुस्लिम (५) जना

    खुल्ला : ४
    महिला : १

    १२- पिछडिएको क्षेत्र (२) जना

    खुल्ला : १
    महिला : १

    १३- सम्पर्क समन्वय कमिटी (२) जना

    खुल्ला: १ 
    महिला: १  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।