Logo

२०८३, श्रावण ३०गते


images
images

एमाले महाधिवेशन

एमाले महाधिवेशनको निर्वाचन तालिका सार्बजनिक : पुस १ गते मतदान

एमाले महाधिवेशनको निर्वाचन तालिका सार्बजनिक : पुस १ गते मतदान

images
  • एमाले महाधिवेशनको निर्वाचन तालिका सार्बजनिक : पुस १ गते मतदान
    images
    images

    काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन आयोगका केन्द्रीय अध्यक्ष डा. विजय सुब्बाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् ।

    images
    images
    images

    सार्बजनिक कार्यतालिका अनुसार आजै मतदाता नामावली सार्बजनिक गरिने भएको छ भने सोमवार बिहान  मतदाता नामावली उपर दाबि विरोध, छानबिन र निर्णयपछि अन्तम मतदाता नामावली सोमवार बिहान १०: १५ बजे प्रकाशित गरिने उल्लेख छ ।

    images
    images
    images

    त्यसपछि उम्मेदवारी दर्ता सोमवार बिहान साढे १० बजेदेखि साढे १ बजेसम्म हुने भएको छ । सोमवार नै उम्मेदवारको दाबी विरोध, छानबिन, नाम फिर्ता सकेर अन्तिम नामावली प्रकाशन साँझ ६ बजे हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।

    images
    images
    images

    मतदान पुस १ गते मंगलवार बिहना ११ बजेदेखि साँझ ५ बजेसम्म हुने छ भने मतगणना त्यसपश्चात हुने छ । आयोगले निर्वाचनका सबै कार्यक्रम महाधिवेशन स्थल भृकुटीमण्डपमा नै हुने जानकारी दिएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।