Logo

२०८३, श्रावण ३०गते


images
images

एमाले महाधिवेशन

एमाले महाधिवेशन : निर्वाचन तालिका संशोधन, उम्मेदवारी दर्ता आज ३:३० बजेसम्म

एमाले महाधिवेशन : निर्वाचन तालिका संशोधन, उम्मेदवारी दर्ता आज ३:३० बजेसम्म

images
  • एमाले महाधिवेशन : निर्वाचन तालिका संशोधन, उम्मेदवारी दर्ता आज ३:३० बजेसम्म
    images
    images

    काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको निर्वाचन तालिका संशोधन भएको छ ।

    images
    images
    images

    केन्द्रीय निर्वाचन आयोगले सोमवार दिउँसो ३:३० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्न समय बढाएको हो । यसअघि साढे १ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको थियो ।

    images
    images
    images

    आयोगले प्रारम्भिक उम्मेदवारको नामावली ४ बजे सार्वजनिक गर्ने बताएको छ भने उम्मेदवारी फिर्ता ५ बजेबाट ६ बजेसम्म र साढे ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

    images
    images
    images

    एमालेले एक अध्यक्ष, ५ उपाध्यक्ष, एक महासचिव, ३ उपमहासचिव र ९ सचिवसहित  १९ जनाको पदाधिकारी र ३०१ जना केन्द्रीय कमिटीका सदस्यको चयन गर्दैछ ।

    नेतृत्व चयनको मतदान भने मंगलबार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्मका लागि तोकिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।