Logo

२०८३, श्रावण ३०गते


images
images

आफ्ना मागलाई भित्तामा नपुर्याउन राप्रपा पुर्व अध्यक्ष थापाको आग्रह

आफ्ना मागलाई भित्तामा नपुर्याउन राप्रपा पुर्व अध्यक्ष थापाको आग्रह

images
  • आफ्ना मागलाई भित्तामा नपुर्याउन राप्रपा पुर्व अध्यक्ष थापाको आग्रह
    फाइल फोटो
    images
    images

    काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष कमल थापाले आफूले उठाएका मागलाई उपेक्षा गरेर भित्तामा पुर्‍याउन खोजिएको भन्दै त्यसले पार्टीलाई दुर्घटनामा लैजाने बताएका छन ।

    images
    images
    images

    उनले अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गर्दै आइतबार पत्रमार्फत ध्यानकर्षण गराएका हुन ।

    images
    images
    images

     पार्टीका कुनै पनि कार्यक्रममा आफूलाई सहभागी र जानकारी नगराएर योजनाबद्ध रुपमा अलग्याउने प्रयास भइरहेको आरोप समेत उनले लगाएका छन ।

    images
    images
    images


       ‘मैले मंसिर २७गते पठाएको पत्रमा उल्लेखित विषयलाई तत्काल केन्द्रिय समितिको बैठकमा पेश गर्न र त्यसवारे आवश्यक निराकरण गर्न पुनः आग्रह गर्दछु। फेरि पनि मेरो मागलाई उपेक्षा गरेर मलाई भित्तामा पुराउने र पार्टीलाई दुर्घटना तर्फ धकेल्ने काम हुने छैन भन्ने अपेक्षा गरेको छु ।’ उनले उल्लेख गरेका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।