Logo

२०८३, आश्विन १७गते


images
images

अपराध

हाडनाता करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

हाडनाता करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

images
  • हाडनाता करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
    images
    images

    स्याङ्जा । हाडनाता करणी मुद्दाका फरार प्रतिवादी स्याङ्जाको फेदीखोला गाउँपालिका-२ बस्ने ५० वर्षीया सावित्री खड्का भन्ने सावित्री सापकोटालाई मंगलवार प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    जिल्ला अदालत स्याङ्जाको २०५७ वैशाख २१ गतेको फैसलाले उक्त मुद्दामा ३ महिना कैद सजाय ठहर भई फरार रहेकी उनलाई  जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले फेदी गाउँपालिका-२ फेदीखोलाबाट पक्राउ गरेको हो । 

    images
    images
    images

    उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएकोमा अदालतको आदशले कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।