Logo

२०८३, आश्विन १७गते


images
images

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

images
  • सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ
    images
    images

    काठमाडौँ । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् ।

    images
    images
    images

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौँबाट धितोपत्र कारोबारमा ठगि गरेको आरोपमा शुक्रबार पक्राउ गरेको जानकारी दिएको छ ।

    images
    images
    images

    सीआईबीका अनुसार अग्रवालले जोशी हाइड्रोपावरको शेयर खरिद गरी धितोपत्र सम्बन्धी बमोजिम झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा शेयर विक्री गरी करिब ४९ लाख १९ हजार ८६५ कानून बिपरित नाफा आर्जन गरेको र निजले अन्य टिएमएस प्रयोगकर्ता प्रयोग गरी आपसी खरिद–विक्री तथा आफन्त संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको तथा कर्पोरेट डेभलपमेन्ट बैंक लि.को शेयर मूल्य कृत्रिम रूपमा बढाएको देखिएकाले पक्राउ गरेको जानकारी दिएको छ ।

    images
    images
    images

    सीआइबीले अग्रवाललाई काठमाडौं जिल्ला अदालतको अनुमति लिएर पक्राउ गरि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।