Logo

२०८३, आश्विन १७गते


images
images

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

images
  • आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
    images
    images

    रोल्पा । आफ्नै श्रीमती ५२ वर्षीया रीमा परियारको हत्या गरेको अभियोगमा रून्टीगढी गाउँपालिका-५ जस्पुर बस्ने ४८ वर्षीय अमराज दमाईलाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    अमराजले कुटपिट गर्दा रीमा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएकी रीमाको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचारको क्रममा मृत्यु भएको हो ।

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।