Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

सप्तरीको तिरहुबाट हराएका चार बालबालिका फेला

सप्तरीको तिरहुबाट हराएका चार बालबालिका फेला

images
  • सप्तरीको तिरहुबाट हराएका चार बालबालिका फेला
    images
    images

    सप्तरी । आईतवारदेखि सप्तरीको तिरहुबाट हराईरहेका चार जना बालबालिकालाई सोमवार सशस्त्र प्रहरीले फेला पारेको छ । 

    images
    images
    images

    उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश भारदहको सुरक्षा फौजले सप्तरी जिल्लाको हनुमाननगर कंकालिनीमाई नगरपालिका-१ कोशी व्यारेजबाट फेला पारेको हो  ।

    images
    images
    images

    फेला परेकाहरुमा सोही जिल्लाको तिरहुत गाउँपालिका-३ गोईठी बस्ने अन्दाजी ७ की श्रृष्ठी कुमारी सरदार, ७ वर्षिय कुमारी सरदार, ८ वर्षिया आरोसी सरदार र ६ वर्षिय कृष्ण सरदार छन् ।

    images
    images
    images

    उनीहरुलाई गस्तीमा रहेको सुरक्षा फौजले शंका लागि सोधपुछ गर्दा आफ्नो घर ठेगाना तथा कहाँ केको लागि जान हिडेको भन्ने समेत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको थियो ।  

    आफुखुशी घरबाट हिडेको र अलपत्र अवस्थामा फेला परेका बालबालिकाहरुलाई नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि तथा वासिन्दाको रोहबरमा उनीहरुको अभिभावकको जिम्मा लगाई पठाईएको छ । उनीहरुलाई कसैले ललाई फकाई गरेर ल्याएको हुनसक्ने अनुमान गरिएको छ 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सप्तरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।