Logo

२०८३, श्रावण ३०गते


images
images

दराजले थिचेर गम्भीर घाइते भएकी साढे दुई वर्षीया बालिकाको उपचारको क्रममा मृत्युु

दराजले थिचेर गम्भीर घाइते भएकी साढे दुई वर्षीया बालिकाको उपचारको क्रममा मृत्युु

images
  • सेतोमसी सहकर्मी
  • दराजले थिचेर गम्भीर घाइते भएकी साढे दुई वर्षीया बालिकाको उपचारको क्रममा मृत्युु
    प्रतीकात्मक तस्वीर
    images
    images

    सप्तरी । दराजले थिचेर गम्भीर घाइते भएकी सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका-६ की अढाई बर्षीया बालिकाको उपचारको क्रममा मृत्यू भएको छ । 

    images
    images
    images

    स्थानीय कुबेर कार्कीकी छोरी योजना कार्की छिमेकीको घरमा राखिएको दराजले थिचेर गम्भीर घाइते भएपछि विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।

    images
    images
    images

    मृतक बालिकाको शव बुधबार घरमा ल्याएर अन्त्येष्टी गरिएको स्थानीयले बताएका छन्  । सोमबार बिहान ९ बजे छिमेकी ललित मेहताको घरमा खेल्न गएको नातिनीलाई उनको घरमा राखिएको दराजले थिचेर घाइते भएको हजुरबुबा अर्जुन कार्कीले बताए ।

    images
    images
    images

    दराजले थिचेर अचेत अवस्थामा रहेकी नातिनीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कार्कीको भनाइ रहेको छ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सप्तरी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।