Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्सेमा आजपनि दोहोरो अंकको गिरावट : कारोबार पनि घट्यो

नेप्सेमा आजपनि दोहोरो अंकको गिरावट : कारोबार पनि घट्यो

images
  • नेप्सेमा आजपनि दोहोरो अंकको गिरावट : कारोबार पनि घट्यो
    images
    images

    काठमाडौँ । नेप्सेमा आज पनि दोहोरो अंकको गिरावट आएको छ । सोमवार नेप्से १३.८८ अंकले घटेर २५८१.२१ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३३२ कम्पनिका ९१ लाख ६७ हजार ३५९ कित्ता शेयर ३ अर्ब ५१ करोड ५९ लाख ३० हजार ७१८ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । 

    images
    images
    images

    आज एसवाई प्यानलको शेयर मुल्यमा सर्बाधिक ९.९९ प्रतिशतले बढेको छ भने सिटिजन बैंक डिभेन्चरको शेयर ६.०१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी मनुसी लघुवित्तको शेयर ६.८४ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी लुम्बिनी विकास बैंकको १० करोड ३० लाख कारोबार भएको छ भने सन नेपाल लाइफ इन्सुरेन्सको ८ करोड २६ लाखको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।