Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

अनुमति लिएर संचालनमा नरहेका १०७ विद्यालयलाई सम्पर्कमा आउन काठमाडौँ महानगरको १५ दिनेअल्टिमेटम

अनुमति लिएर संचालनमा नरहेका १०७ विद्यालयलाई सम्पर्कमा आउन काठमाडौँ महानगरको १५ दिनेअल्टिमेटम

images
  • अनुमति लिएर संचालनमा नरहेका १०७ विद्यालयलाई सम्पर्कमा आउन काठमाडौँ महानगरको १५ दिनेअल्टिमेटम
    images
    images

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दर्ता रहेको स्थानमा सञ्चालन नभएका विद्यालयलाई सम्पर्कमा आउन १५ दिनको अल्टिमेटम दिएको छ ।

    images
    images
    images

    महानगरको शिक्षा विभागले मंगलवार सुचना प्रकाशित गर्दै अनुमति पाई सञ्चालन भएका तर हाल स्थलगत रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूलाई १५ दिन भित्र सम्पर्कमा आउन अल्टिमेटम दिएको हो । महानगरले सम्पर्कमा नआउने विद्यालयको अनुमति खारेजीको प्रक्रिया अगाडी बढाउने बताएको छ ।

    images
    images
    images

    महानगरपालिकाको शिक्षा विभागबाट विभिन्न समयमा भएको स्थलगत अनुगमनका क्रममा अनुमति लिएका १०७ विद्यालयहरू स्थलगत रूपमा सञ्चालनमा नरहेको पाइएको शिक्षा विभागले जनाएको छ ।

    images
    images
    images

    सम्पर्कमा नआएका विद्यालयहरुलाई काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ दफा १३ (ट) बमोजिम विद्यालय बन्दका लागि कार्यपालिकामा सिफारिस गरिने उल्लेख गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।