Logo

२०८३, आश्विन १७गते


images
images

समाचार

बाँकेबाट जुवातास खेलिरहेका चार जना पक्राउ

बाँकेबाट जुवातास खेलिरहेका चार जना पक्राउ

images
  • बाँकेबाट जुवातास खेलिरहेका चार जना पक्राउ
    images
    images

    बाँके । बाँकेको बैजनाथ गाउँपालिका-४ तिलकपुर बस्ने ५० वर्षीय चैतराम थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा चैतराम समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ७९ हजार रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।