Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से

नेप्सेमा सामान्य करेक्सन, कारोबार रकम घट्यो

नेप्सेमा सामान्य करेक्सन, कारोबार रकम घट्यो

images
  • नेप्सेमा सामान्य करेक्सन, कारोबार रकम घट्यो
    images
    images

    काठमाडौँ । नेप्सेमा आज सामान्य करेक्सन भएको छ । मंगलबार नेप्से ३.२७ अंकले बढेर २५८४.४९ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३२८ कम्पनिका ७६ लाख ६८ हजार ९१५ कित्ता शेयर ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार ९४२ मा कारोबार भएको थियो । आज विकास बैंक, लगानी, जीवन वीमा, म्युचुअल फण्ड, निर्जीव वीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । 

    images
    images
    images

    आज एसवाई प्यानलको शेयर मुल्य सर्बाधिक ७.०१ प्रतिशतले बढेको छ भने गुराँस लघुवित्तको शेयर ६.०१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी सिटिजन लाइफ इन्सुरेन्सको ५.९७ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको ३० करोड ९८ लाख कारोबार भएको छ भने सागर डिस्टिलरीको ८५ लाखको कारोबार भएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।