Logo

२०८३, आश्विन १७गते


images
images

समाचार

करिब ८ सय किलो गाँजासहित सप्तरीबाट एक जना पक्राउ

करिब ८ सय किलो गाँजासहित सप्तरीबाट एक जना पक्राउ

images
  • करिब ८ सय किलो गाँजासहित सप्तरीबाट एक जना पक्राउ
    images
    images

    सप्तरी  । सप्तरी, छिन्नमस्ता गाउँपालिका-४ बाट अवैध लागूऔषध गाँजा करिब ८ सय २४ किलो ६ सय ग्राम सहित राजबिराज नगरपालिका-११ बस्ने २९ वर्षीय राम कुमार यादवलाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरीले को.१ च ९६६५ नम्बरको पिकअपलाई जाँच गर्ने क्रममा ३२ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक राम कुमारलाई पक्राउ गरेको हो । 

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।