Logo

२०८३, आश्विन ११गते


images
images

मौसम

देशभर पश्चिमी वायूको आंशिक प्रभाव : तराईका अधिकांश स्थानमा कुहिरो

देशभर पश्चिमी वायूको आंशिक प्रभाव : तराईका अधिकांश स्थानमा कुहिरो

images
  • देशभर पश्चिमी वायूको आंशिक प्रभाव :  तराईका अधिकांश स्थानमा कुहिरो
    images
    images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको र हाल तराईका अधिकांश स्थानहरूमा कुहिरो लागेको जानकारी दिएको छ ।

    images
    images
    images

    देशका तराई भू-भागमा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएको विभागले जनाएको छ ।

    images
    images
    images

    आज दिउँसो देशका तराई भू-भागमा हुस्सु/कुहिरो रहनेछ भने कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ । 

    images
    images
    images

    त्यस्तै आज राती देशका तराई भू-भागमा हुस्सु रहनेछ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।