Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

सञ्चारमन्त्री खरेलले आज शिर्ष दलका अध्यक्षहरुसँग भेट गर्दै

सञ्चारमन्त्री खरेलले आज शिर्ष दलका अध्यक्षहरुसँग भेट गर्दै

images
  • सञ्चारमन्त्री खरेलले आज शिर्ष दलका अध्यक्षहरुसँग भेट गर्दै
    images
    images

    काठमाडौँ । सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले आज शिर्ष तिन दलका अध्यक्षहरुसँग भेट्ने भएका छन् ।

    images
    images
    images

    मन्त्री खरेलको सचिवालयका अनुसार उनले आज साढे ९ बजे नेपाली काँग्रेस पार्टी सभापति शेरबहादुर देउवासँग बिहान ११ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गुण्डुमा र अपराहन्न १२ बजे नेपाल कम्युनिस्ट पार्टीका सम्योजक प्रचण्डसँग उनको निजि निवासमा भेट गर्ने कार्यक्रम रहेको छ ।

    images
    images
    images

    सरकारले चुनावको वातावरण बनाउन शिर्ष दलसँग छलफललाई निरन्तरता दिने क्रममा आज शिर्ष नेताहरुलाई भेट गर्न लागेको हो । यस अघि मन्त्रीहरुसहितको सरकारी टोलीले प्रमुख दलका केन्द्रीय कार्यालयको अनुगमन र छलफल गरेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सञ्चारमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।