Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

सञ्चारमन्त्री खरेल र एमाले अध्यक्ष ओली बिच भेटवार्ता

सञ्चारमन्त्री खरेल र एमाले अध्यक्ष ओली बिच भेटवार्ता

images
  • सञ्चारमन्त्री खरेल र एमाले अध्यक्ष ओली बिच भेटवार्ता
    images
    images

    काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

    images
    images
    images

    शुक्रवार भक्तपुरको गुण्डुस्थित निवासमा पुगेर सञ्चारमन्त्री खरेलले ओलीसँग भेटवार्ता गरेका हुन् ।  भेटमा आसन्न चुनाव र समसामयिक विषयमा छलफल भएको बताइएको छ ।    

    images
    images
    images

    मन्त्री खरेलले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेट गरेका थिए ।

    images
    images
    images

    त्यस्तै मन्त्री खरेलले आजै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गर्दैछन् ।

    निर्वाचनको मिति नजिकिँदै गएपनि दलहरूले चुनावी वातावरण नभएको भन्दै सक्रिय सहभागी नभएपछि सरकारले छलफल अगाडि बढाएर निरन्तर संवाद गरिरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सञ्चारमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।