Logo

२०८३, आश्विन १७गते


images
images

हत्या गरेको अभियोगमा सुनसरीबाट पक्राउ

हत्या गरेको अभियोगमा सुनसरीबाट पक्राउ

images
  • हत्या गरेको अभियोगमा सुनसरीबाट पक्राउ
    images
    images

    सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका-९ विपि चोक डेरा गरी बस्ने भोजपुर घर भएकी ५६ वर्षीया पविमाया वयलकोटीको हत्या गरेको अभियोगमा उनकै ज्वाँई सोही उपमहानगरपालिका-९ म्याजिक स्टेन डेरा गरी बस्ने मोरङ घर भएका ४० वर्षीय गणेश शाह गुप्तालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    आपसी वादविवादको क्रममा गणेशले पानी तान्ने ट्युववेलको हेण्डिल प्रहार गर्दा गम्भीर घाइते भएकी पविमायाको विराट मेडिकल कलेज टिचिङ अस्पताल बुढीगंगा मोरङमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।