Logo

२०८३, आश्विन १७गते


images
images

कांग्रेस महाधिवेशन विवाद

काँग्रेसले  केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज ३ बजे

काँग्रेसले  केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज ३ बजे

images
  • काँग्रेसले  केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज ३ बजे
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसले  केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

    images
    images
    images

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिनको ३ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरि बोलाइएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

    images
    images
    images

    बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरु सहभागी हुनेछन् ।

    images
    images
    images

    काँग्रेसमा नियमित र विशेष महाधिवेशन बारेको विवाद उत्कर्षमा पुगेको र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा गरेपछि बैठक बोलाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।