Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्सेमा दोहोरो अंकको गिरावट : ५ अर्बको कारोबार

नेप्सेमा दोहोरो अंकको गिरावट : ५ अर्बको कारोबार

images
  • नेप्सेमा दोहोरो अंकको गिरावट : ५ अर्बको कारोबार
    images
    images

    काठमाडौँ । नेप्से आज दोहोरो अंकले घटेको छ । आइतबार नेप्से १०.२९ अंकले बढेर २६१०. ६३ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३२३ कम्पनिका एक करोड २ लाख ७४ हजार १२६ कित्ता शेयर ५ अर्ब १ करोड ७५ लाख ८७ हजार २९४ मा कारोबार भएको थियो । आज होटल्स, उत्पादन र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । 

    images
    images
    images

    आज वीन नेपाल लघुवित्त र श्रीनगर एग्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सान्वी इनर्जीको शेयर ९.१६ प्रतिशतले बढेको छ । त्यस्तै आज  न्यादी हाइड्रोको शेयर सबै भन्दा बढी ४.३२ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको ३० करोड ६५ लाख कारोबार भएको छ भने श्रीनगर एग्रोको २२ करोड ८८ लाखको कारोबार भएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।