Logo

२०८३, आश्विन १७गते


images
images

राजनीति

काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

images
  • काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

    images
    images
    images

    काँग्रेसले सोमबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय,सानेपामा बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

    images
    images
    images

    काँग्रेसमा महाधिवेशनको विवाद चर्किदै जादा विशेष महाधिवेशन पक्षधरले पुस मसान्त भित्रनै विशेष महाधिवेशन गर्ने तयारी गरिरहेका बेला काँग्रेसको यो बैठकलाई महत्वका साथ हेरिएको छ । 

    images
    images
    images

    सभापति शेरबहादुर देउवासहितका नेताहरु निर्वाचन पछि मात्र महाधिवेशन गर्ने भन्दै नयाँ कार्यसूची पारित गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको पक्षमा उभिएपछि काँग्रेस विभाजनतर्फ उन्मुख्य भएको विश्लेषण भइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।