Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

उपभोक्ता समितिको कोष हिनामिना गरेको आरोपमा अध्यक्षसहित चार जनाविरुद्ध मुद्धा दायर

उपभोक्ता समितिको कोष हिनामिना गरेको आरोपमा अध्यक्षसहित चार जनाविरुद्ध मुद्धा दायर

images
  • उपभोक्ता समितिको कोष हिनामिना गरेको आरोपमा अध्यक्षसहित चार जनाविरुद्ध मुद्धा दायर
    images
    images

    काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका, वडा नम्बर १ स्थित जागृति महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मिना कुमारी चौधरीसमेत ४ जनाविरुद्ध समितिको कोष हिनामिना गरेको आरोपमा मुद्धा दायर भएको छ ।

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपभोक्ता समितिको ५ लाख १५ हजार ३०२ हिनामिना गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

    images
    images
    images

    अख्तियारले उपभोक्ता समूहकी अध्यक्ष मिना कुमारी चौधरी, सचिव जानकी कुमारी चौधरी र कोषाध्यक्ष निलम चौधरी थारू र दर्तावाल लेखापरीक्षक तनुक लाल चौधरीविरुद्ध  ५ लाख १५ हजार ३०२ बिगो माग गर्दै कानुन अनुसार सजाय माग गर्दै मंगलबार मुद्धा दायर भएको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।