Logo

२०८३, आश्विन १७गते


images
images

काँग्रेस महाधिवेशन

काँग्रेसको विशेष महाधिवेशन पुष २७ र २८ गते काठमाडौँमा गर्ने घोषणा

काँग्रेसको विशेष महाधिवेशन पुष २७ र २८ गते काठमाडौँमा गर्ने घोषणा

images
  • काँग्रेसको विशेष महाधिवेशन पुष २७ र २८ गते काठमाडौँमा गर्ने घोषणा
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरले पुष २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन गर्ने घोषणा गरेको छ । बुधबार पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशनको घोषणा गरिएको हो ।

    images
    images
    images

    विशेष महाधिवेशन पक्षधरले विधान अनुसार आफुहरुले विशेष महाधिवेशन गर्न लागेको बताउदै विभिन्न समिति बनाएर तयारी तिब्र गतिमा भइरहेको जानकारी गराएको हो ।

    images
    images
    images

    उनीहरुले पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा हुने विशेष महाधिवेशनमा सहभागी हुन पार्टीका सबै महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

    images
    images
    images

    उनीहरुले पार्टी विधान अनुसार हुने र यसले आधिकारिकता समेत पाउने दाबि गर्दै सबैको सहभागिता हुने र पार्टीको केन्द्रीय कमिटीले समेत यसको अपनत्व लिने विश्वास व्यक्त गरेका छन् । विशेष महाधिवेशन पक्षधरले व्यवस्थान र महाधिवेशन सम्पन्न गर्न १८ वटा समिति बनाएको जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।