Logo

२०८३, आश्विन १७गते


images
images

समाचार

स्रोत नखुलेको रकमसहित सर्लाहीबाट दुई जना पक्राउ

स्रोत नखुलेको रकमसहित सर्लाहीबाट दुई जना पक्राउ

images
  • स्रोत नखुलेको रकमसहित सर्लाहीबाट दुई जना पक्राउ
    images
    images

    सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका-९ निमगासीस्थित सडकबाट स्रोत नखुलेको नगद ५ लाख ५० हजार रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कौडेना गाउँपालिका-७ सक्रौल बस्ने २३ वर्षीय अर्जुन बरही र ४६ वर्षीय संजय साह रहेका छन् ।

    images
    images
    images

    प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एसी २६०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।  

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।