Logo

२०८३, आश्विन १७गते


images
images

काँग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

काँग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

images
  • काँग्रेसले बोलायो केन्द्रीय समितिको बैठक
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

    images
    images
    images

    काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबारका बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय,  सानेपामा बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाएको जानकारी दिएका छन् ।

    images
    images
    images

    उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र ७ वटै प्रदेशका सभापतिहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।