Logo

२०८३, आश्विन १७गते


images
images

काँग्रेस विशेष महाधिवेशन : आज नयाँ नेतृत्व चयनको कार्यतालिका

काँग्रेस विशेष महाधिवेशन : आज नयाँ नेतृत्व चयनको कार्यतालिका

images
  • काँग्रेस विशेष महाधिवेशन : आज नयाँ नेतृत्व चयनको कार्यतालिका
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनको कार्यतालिका रहेको छ ।

    images
    images
    images

    निर्वाचन समितिले गएराती ९ बजेदेखि मतदान शुरु गर्ने गरि कार्यतालिका सार्बजनिक गरेपनि मनोनयन दर्ताको प्रक्रिया शुरु गरेर मतदान आजको लागि सारेको थियो । समितले आज बिहान ८ बजेदेखि पुन: निर्वाचनको प्रक्रिया शुरु हुने बताएको छ ।

    images
    images
    images

    यसअघि मंगलबार बन्दसत्रले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका विधान संशोधन र राजनीतिक प्रस्ताव सुझावसहित सर्वसम्मत पारित गरेको थियो ।

    images
    images
    images

    बन्दसत्रले मंगलबार बनाएको पाँच सदस्यीय निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि बढाएको छ । वरिष्ठ अधिवक्ता सीताराम केसीको संयोजकत्वमा रहेको निर्वाचन समितिमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।