Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

गगन थापा नेतृत्वको काँग्रेस पुग्यो निर्वाचन आयोग

गगन थापा नेतृत्वको काँग्रेस पुग्यो निर्वाचन आयोग

images
  • गगन थापा नेतृत्वको काँग्रेस पुग्यो निर्वाचन आयोग
    images
    images

    काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली काँग्रेस निर्वाचन आयोग पुगेको छ ।

    images
    images
    images

    केहीबेर अघि सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मासहितका नेताहरु विशेष महाधिवेशनपछि पार्टी अध्यावधिक गर्न निर्वाचन आयोग पुगेको हो ।

    images
    images
    images

    यसअघि बसेको केन्द्रीय समितिको बैठकले पार्टीलाई आयोगमा अध्यावधिक गर्ने, समानुपातिक सुची सच्याउने र टिकट वितरणमा सभापति गगन थापाको हस्ताक्षर प्रयोग गर्ने निर्णय गरेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।