Logo

२०८३, आश्विन १७गते


images
images

राजनीति

गगन नेतृत्वको काँग्रेसको प्रवक्तामा देवराज चालिसे नियुक्त

गगन नेतृत्वको काँग्रेसको प्रवक्तामा देवराज चालिसे नियुक्त

images
  • गगन नेतृत्वको काँग्रेसको प्रवक्तामा देवराज चालिसे नियुक्त
    images
    images

    काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली काँग्रेसले प्रवक्तामा देवराज चालिसेलाई नियुक्त गरेको छ ।

    images
    images
    images

    विहिबार कुपण्डोलमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले चालिसेलाई पार्टीको प्रवक्त मा नियुक्त गरेको हो । 

    images
    images
    images

    गएराति सकिएको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो ।  केन्द्रीय समितिको बैठकपछि आजै पार्टीलाई अध्यावधिक गर्न गगन नेतृत्वको काँग्रेस निर्वाचन आयोग जादैछ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।